Birat Post बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१४ बैशाख ।
मोरङ व्यापार संघ र उद्योग संगठन मोरङको सहजीकरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत संग कोशी प्रदेशस्तरीय पूर्व बजेट छलफल तथा अन्तरक्रिया कार्यक्रम विराटनगरमा सम्पन्न भएको छ ।

माेरङ व्यपार संघका अध्यक्ष नवीन रिजाल,उद्याेग संगठनका अध्यक्ष सुयस प्याकुरेल ,  निवर्तमान अध्यक्ष प्रकाश मून्दडा, पूर्व अध्यक्षहरु, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुले विद्यमान जटिल आर्थिक अवस्थाहरुले तंग्रिएका निजी क्षेत्रका उद्योगी र व्यवसायीहरुका आगामी बजेट प्रतिको आकांक्षा बारे अवगत गराएका थिए ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री प्रकाशशरण महतले ब्याजदरको समस्या आगामी मौद्रिक नीतिमार्फत समाधान गरीने बताएका छन । बिहीबार विराटनगरमा आयोजित एक कार्यक्रममा उनले मौद्रिक नीतिमार्फत् ब्याजदर घटाइने समेत बताए ।

अर्थमन्त्रीमहतले अहिलेको धेरै समस्या अर्थतन्त्रमा आएको शिथिलताका कारण भएको बताए । उनले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न आफू इमानदार भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । बजेट खर्च नहुने समस्या समाधानका लागि आगामी दिनमा बजेट पेस भएकै भोलिपल्टदेखि काम गर्न समेत उनले कर्मचारीहरूलाई निर्देशन दिए ।

 

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल