Birat Post शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,२२ बैशाख । पार्टीको भ्रातृ संगठनलाई पूर्णता दिने सन्दर्भमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्दैछ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा अपरान्ह बस्ने देउवाको सचिवालयले जनाएको छ।

बैठकमा नेविसंघ, तरुण दल, महिला संघलाई पूर्णता दिने विषयमा छलफल गर्ने तयारी छ। यी तीन वटा भातृ संस्थामा हाल अध्यक्ष मात्रै छन्। नेविसंघ दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ र महिला संघमा उषा मिश्र अध्यक्षमा मनोनित भए पनि अन्य पदाधिकारी र सदस्यहरू चयन भएका छैनन्।

सम्बन्धित

ताजा अपडेट
निरौला बन्धु सेवा समाज विराटनगरमा नयाँ कार्यसमिति
हरेक प्रहरी दमनकारी र जेन-जी विध्वंशकारी हुँदैन भन्ने महसुस गराउनु छः मन्त्री भण्डारी
एमाले निर्णायक राष्ट्रिय शक्ति हो, स्टन्टबाजीमा विश्वास गर्दैन : अध्यक्ष ओली

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल