Birat Post बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२८ बैशाख । एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरमा भएको आर्थिक हिनामिनाबारे छानबिन गर्न आवश्यक रहेको बताएका छन् । यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आायेगले खुट्टा कमाउन नहुने उनको भनाई छ ।

बिहिबार पार्टीको केन्द्रिय कमिटीको बैठकमा बोल्दै ओलीले क्यान्टनमेण्ट काण्डबारे अख्तियारले अनुसन्धान थाल्न र खुट्टा नकमाउन आग्रह गरेका थिए । क्यान्टनमेण्टमा नभएका मानिसहरुका पैसा बुझ्नु ,छलछाम गर्नुपनि भ्रष्टाचार भएको भन्दै ओलीले यस्ता कुरामा अख्तियार किन मौन छ भने प्रतिप्रश्न गरेका थिए ।

अध्यक्ष ओलीले भ्रष्टाचार गर्ने जो कोही पनि कारबाहीको दायरामा आउनुपर्नेमा आफुपनि रहेको तर निर्दोषलाई कसरी फसाउने भन्ने षड्यन्त्रहर बुनिए त्यसको कडा प्रतिवाद गर्ने बताए । ओलीले एमालेप्रति बढी लक्षित गरी विभिन्न प्रपोगान्डा बनाएको र त्यसलाइए प्रतिवाद गर्न पर्ने बताए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल