Birat Post आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित

featured photo: Birat Post

मकवानपुर ,३१ बैशाख । सशस्त्र प्रहरीले चेकजाँचको क्रममा अबैध रुपमा जुत्ता बोकेका तीन वटा ट्रकलाई पक्राउ गरेको छ । प्रहरीले झन्डै साढे ६ करोड रुपैयाँ बराबरको एडिडास जुत्ता बोकेका तीन वटा ट्रकलाई मकवानपुरवाट नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीको १४ नम्बर गण, मकवानपुरले ती ट्रकलाई नियन्त्रणमा लिएको हो।

हेटौंडा उपमहानगरपालिका–१५ स्थित महेन्द्र राजमार्गवाट चेकजाँचको क्रममा अबैध रुपमा जुत्ता भित्राउँदै गरेका तीनवटा टक्रहरु सशस्त्र प्रहरीको नियन्त्रणमा परेका हुन् । गत बैशाख २९ गते विशेष सूचनाको आधारमा ती ट्रक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । बिल विजक शंकास्पद रहेको भन्ने विशेष सूचनाको आधारमा ना ३ ख ७४५०, ना ३ ख ७६५८ र ना ३ ख ७७५० नम्बरको तीन वटा ट्रक नियन्त्रणमा परेका हुन ।

जसको मुल्य ४ लाख ८८ हजार १७३.६३ अमेरिकी डलर अर्थात ६ करोड ४२ लाख २९ हजार ४.५० रुपैयाँ रहेको अनुमान गरिएको छ । नियन्त्रणमा लिएको तीनवटै ट्रक थप अनुसन्धान र कारबाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुरमा पठाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल