Birat Post शनिबार, जेठ ०६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६जेठ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले गुट भन्दा माथी उठेर जनताको मर्म संग जोडिने वेला आएको बताएका छन् । नेपाली काँग्रेस मोरंग क्षेत्र नं.४ द्वारा शनिबार आयोजित  क्षेत्रीय सम्मेलनमा बोल्दै उनले यस्तो वताएका हुन् ।

जनता संग नजोडिने नेता र पार्टीको काम अवका दिनमा नभएको भन्दै उनले जनता संग कांग्रेस अभियानको थालनी  गर्ने वताए । पराजुलीले आउने चुनावमा कांग्रेसले गठवन्धन नगरी सवै क्षेत्रमा उम्मेदवार बनाउनुपर्ने बताए  ।

सम्बन्धित

ताजा अपडेट
विज्ञान र प्रविधिको क्षेत्रमा पहुँच पुर्‍याउने शिक्षा आवश्यक छ : पूर्वराष्ट्रपति भण्डारी
राप्रपाले विराटनगरमा आमसभा गर्ने , लिङ्देन ,शाही र मिश्र प्रमुख बक्ता
एकता, एकीकरणका नाममा गल्ती गर्न चाहन्न :अध्यक्ष थापा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल