Birat Post सोमबार, जेठ २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

खोटाङ,२२ जेठ । बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मदन राई धरौटीमा रिहा भएका छन्। सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलाशले राईलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। चार लाख धरौटी बुझाएर उनी छुटिसकेको बताइएको छ ।

खोटाङ स्थित शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालकसमेत रहेका राई यौन दुर्व्यवहार गरेको आरोपमा २९ बैशाखमा पक्राउ परेका थिए । उनीमाथि आफ्नै फाउन्डेसनका बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्य गरेको आरोप लागेको थियो । सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो।

सम्बन्धित

ताजा अपडेट
नेपाली कांग्रेस विराटनगर-४ ले गर्‍ र्यो क्रियाशिल जेष्ठ नागरिकको सम्मान
युवाको आकर्षण नबढाए काँग्रेस कमजोर हुन्छ: नेता कोइराला
चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल