Birat Post बिहिबार, आषाढ २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२८ असार । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री रमेश रिजालले, पेट्रोलियम पदार्थको माग धान्ने गरी भण्डार क्षमता विस्तार भइरहेको जानकारी दिएका छन्। बिहीबार बसेको राष्ट्रिय सभाको बैठक अन्तर्गत मन्त्रालयगत छलफलमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री रिजालले,आपूर्ति धान्ने गरी भण्डारण क्षमता विकासको काम भइरहेको बताए।

त्यस्तै उनले, जनकपुर चुरोट कारखाना चल्ने कुनै सम्भावना नभएको बताए। त्यस्तै जडिबुटी प्रशोधन तथा सिमान्तकृत समुदायको सीपविकासका लागि आवश्यक काम भइरहेको उनले बताए।

‘जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न दार्चुलाको इमारमा गाउपालिका र जडिबुटी प्रशोधन केन्द्र स्थापना गर्न विरेन्द्र नगरपालिकासंगको समझदारी पत्रमा हस्ताक्षर भई रकम समेत हस्तान्तरण भएको छ।’ उनले भने ‘सिमान्तकृत महिला दलित मधेसी, आदिवासि जनजाती उद्यमीहरुरुको लागि मागमा आधारित बीउ पुँजीमा सहयोग गर्न १ करोड र अति विपन्न सिमान्तकृत लोपोन्मुर र अपाङग तथा एकल महिलाको लागि सीप विकास तथा प्राविधिक सहयोग गर्न २ करोड १० लाख विनियोजन गरिएको छ।’

सम्बन्धित

ताजा अपडेट
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु
बालेन्द्र शाह दलको नेता चयन, प्रधानमन्त्रीको शपथ लिने बाटो खुल्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल