Birat Post सोमबार, साउन १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ साउन ।
साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । जसरी असार १५ मा दहि चिउरा खाएर रोपाइँ शुरु गरिन्छ,त्यसरी नै श्रावण १५ मा खिर खाएर मैजारो गरिने परम्परा समेत रहेको छ।

संस्कृत भाषामा क्षिरमा , नेपालीमा पायस, तस्मै, ढाकनी लगायत नामाले परिचीत खिरको धार्मिक महत्त्व बेग्लै छ। एक पटक भगवान् कृष्णले एउटा राजासंग बाघचाल खेलमा जितेको उपलक्ष्यमा दीनदु:खीलाई खिर खुवाएको प्रसंग छ । सोही खुसियाली मनाउन अझै पनि मन्दिरमा आउने भक्तजन तथा दीनदु:खीलाई खिर खुवाउने चलन छ।

तर अहिले देशभर दुधदिने गाईबस्तुहरू लम्पीस्कीन रोगले आक्रन्त भएकाछन । जसका कारण दुधको समेत अभाव भएको कृषि व्यवसायीहरुको भनाई छ ।

सम्बन्धित

ताजा अपडेट
विराट ट्रेड एक्स्पोमा पर्यटन छलफल: कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड
नेता कार्यकर्ताहरूलाई फर्किन कांग्रेसको आह्वान
काठमाण्डौं विश्वविद्यालयको ”ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स” अब एस्पायर कलेजमा अध्यापन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल