Birat Post मंगलबार, साउन १६, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगरं,१६ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले तोकिएकै समयमा विश्वासको मत हासिल गर्ने बताएका छन्। उनले बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन्।

कोशी प्रदेशमा राजनीतिक समीकरणका कारण अस्थीरता निम्तिएको स्विकार्दै थापाले तोकिएकै समयमा विश्वासको मत लिने दावी गरे ।

प्रदेश प्रमुखबाट नियुक्ति बुझे संगै सञ्चारकर्मीसँग कुरा गर्दै थापाले भने, एक महिनाका लागि मात्र नभएर चार वर्षका लागि सरकार टिक्ने जिकिर गरे।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल