Birat Post बिहिबार, साउन १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ साउन ।
नेपाल किसान महासंघ मोरङको जिल्ला अध्यक्षमा विराटनगरका वसन्त हुमागाई मनोनीत  भएका छन् । महासंघका केन्द्रीय अध्यक्ष गणेश तिम्सिनाले महासंघको जिम्मेवारी प्रदान गरेका हुन् ।

उनले अव जिल्लाभरी खाली रहेको संघको पदाधिकारीहरु मनोनयन गरी जिल्लालाई चलायमान गराउने छन् भने अधिवेशन गरी नयाँ समिति वनाउने छन् । अध्यक्ष मनोनीत  भए संगै हुमागाइले विराटपोष्ट संग कुरा गर्दै प्राप्त जिम्मेवारीलाई पूरा गर्ने वताए ।

हाल किसानहरुले पशुहरुमा लागिरहेको लम्कीस्किन रोगका कारण ठूलोधनजनको क्षती व्यहोरिरहेको र यसका लागि राज्यले तत्काल राहत दिनुपर्ने अडानमा रहने बताए । किसानहरुका समस्याहरु पहिचान भए पनि राज्यले संवोधन गर्न नसकेको र त्यसको लागि अवाज उठाउने हुमागाईले वताए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल