Birat Post बुधबार, साउन २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२४ साउन ।

रौतहटको गौर घटनाको छानविनको माग राख्दै भएको आन्दोलन संगै उत्पन्न पछिल्लो परिस्थिती संगै झस्केका जसपाका अध्यक्ष उपेन्द्र यादव सरकारलाई दिएको समर्थन छोड्ने स्थितिमा पुगेका छन् । यादवले एक सार्वजनिक कार्यक्रममा सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिने धम्कि समेत दिइसकेका छन् ।

यो संगै प्रधानमन्त्री प्रचण्ड राप्रपा नेपाललाई सरकारमा ल्याउने योजनामा लागेका छन् । प्राप्त जानकारी अनुसार यादवले यो विषयमा चित्त नवुझाए राप्रपाले सरकारमा आउन सक्ने गरेको संकेतलाई प्रधानमन्त्री प्रचण्डले स्वागत गर्ने छन् ।

यसो हुदा कोशी प्रदेश सरकार निर्माणमा भइरहेको समस्या समेत हल हुने छ । नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारले विश्वासको मत लिने तयारीमा छ । थापा नेतृत्वको सरकारले विश्वासको मत प्राप्त गर्ने निश्चित छ । यद्यपी राप्रपा सरकारमा आए झन सजिलो बन्ने नेताहरुको दाबी छ ।यसो हुदा कोशी सरकारको स्थिरता समेत हुनेछ ।

सम्बन्धित

ताजा अपडेट
प्राथमिक उपचारसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न
रास्वपाको असोज १ र २ गते राष्ट्रिय भेला हुने
भारतीय कम्युनिष्ट नेता यचुरीको निधन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल