Birat Post बिहिबार, भाद्र १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

भारतमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा एक आमा र दुई छोरी रहेको प्रहरीले जनाएका छन ।

प्रहरीका अनुसार बुधबार साँझ रामबन जिल्लाको उखरल तहसीलको पञ्चायत बिंगराको हमेर गली ढोकमा अस्थायी झुपडीको गुच्छामा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बिंगरा गाउँको हमेरढोकमा तीनवटा अस्थायी झुपडीमा आगलागी भएको एसएसपी रामबन मोहिता शर्माले जानकारी दिए । उनका अनुसार सो आगलागीमा परेर तीन जनाको ज्यान गएको तथा दुई जनाको अवस्था गम्भीर भए पछि पीएचसी उखरालमा लगिएको छ ।

आगलागीमा मृतकका श्रीमान् इब्राहिम (३५), छोरा बोबिया र महिला मिर्जा बेगम (५५) श्रीमती नुरानी गम्भीर रूपमा जलेको प्रहरीले जनाएको छ । आगलागीको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ । गर्मी मौसममा गाईवस्तु चराउनका लागि यी मानिसहरूले पहाडमा अस्थायी घर बनाउँछन्, जसलाई ढोका भनिन्छ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल