Birat Post सोमबार, भाद्र २५, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ,२५ भदौ । जनमत पार्टीका अध्यक्ष सिके राउतले स्रोत साधनको अभावका कारण पार्टीका गतिविधी संचालनमा समस्या भएको गुनासो गरेका छन् ।

सांस्कृतिक जनमत संघ काठमाडौं सम्पर्क मञ्चद्धारा आयोजित सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले नयाँ पार्टी भएकाले श्रोत, साधनको कमिका कारण समस्या भएपनि संर्घषबाट नै नै ईतिहास रच्न सकिन्छ भन्ने कुरा ख्याल गर्न कार्यकर्तालाई आग्रह गरे ।

उनले भने, ‘हौसला उच्च राख्नुहोला किन भने नयाँ पार्टी छ । सबै साधन श्रोतमा हामी सम्पन्न छैनौँ । अरु पार्टी जस्तो त्यसैले अलि संघर्ष छ तर संघर्ष गर्ने मानिसले नै ईतिहास रच्ने हो त्यो थाहा पाउँनुपर्छ ।’

अध्यक्ष राउतले आफूहरुको सांस्कृतिक क्रान्तिको पक्षमा रहेको भन्दै पार्टी सधैँ परिर्वतनको पक्षमा उभिने बताए । समाजमा भएका सांस्कृतिक समस्यालाई समाधान गर्न हरेक जिल्लामा सांस्कृतिक संगठन गठन गर्न उनले कार्यकर्तालाई निर्देशन दिए ।

सम्बन्धित

ताजा अपडेट
कोशीमा निर्वाचन सुरक्षा : ३५ हजार प्रहरी परिचालन
नेपाली कम्युनिष्ट पार्टी कोशी प्रदेश कमिटी सदस्य विजय कामत कांग्रेसमा प्रवेश
कांग्रेसले जितेमात्रै धर्मसंस्कृति जोगिन्छ : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल