Birat Post मंगलबार, माघ २३, २०८० मा प्रकाशित

featured photo: Birat Post
विराटनगर,२३ माघ । राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले मुलुकमा भ्रष्टाचार नियन्त्रण गरि  सुशासन कायम गरेमा समृद्धि आउने बताएका छन् ।  उक्त पार्टीद्वारा मंगलबार विराटनगरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले जनताले दण्डहिनतानको अन्त्य र विकासको अनुभूति गर्न परिवर्तन खोजेको धारणा राखे ।
अध्यक्ष थापाले हिन्दु  राष्ट्र , संवैधानिक राजतन्त्र र सुदुढ स्थानीय तहको लागि  पार्टीले आन्दोलनको घोषणा गर्ने बताए । कुमार ढकाल र माधव थापाले सरकारले भ्रष्टचार नियन्त्रण गरि जनतालाई राहत दिनु पर्ने सुझाव दिए ।  अध्यक्ष थापाले नेकपा माओवादी केन्द्र, राप्रपा एवं अन्य विभिन्न पार्टी परित्याग गरि राप्रपा नेपालमा प्रवेश गर्नेलाई स्वागत गरेका छन् । जस अन्तरगत राप्रपा नेपाल मोरङको अध्यक्षमा विराटनगरका कुमार ढकाल  चयन भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल