Birat Post बिहिबार, फाल्गुण १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

   भारतीय अदालतले भन्यो तीन साताभित्र अदालतमा प्रतिउत्तर पठाउनु
काठमाडौँ,१७ फाल्गुन । पतञ्जली आयुर्वेदले विभिन्न मिडियामा भ्रमपूर्ण विज्ञापन गर्न नरोकेको भन्दै इन्डियन मेडिकल एसोसियसनले सर्वोच्चमा दिएको निवेदन प्रति अदालतले औला ठड्याएको छ । एसोसिएसनले अवहेलनाको निवेदन दिएको थियो ।

सो निवेदनमा सुनुवाइ गर्दै भ्रमपूर्ण विज्ञापन गरी देशका सम्पूर्ण नागरिकमाथि धोकाधडी भएको अदालतले जनाएको छ । अदालतले भ्रमपूर्ण विज्ञापन तत्काल बन्द गर्न र पतञ्जली आयुर्वेद र त्यसका सञ्चालक आचार्य बालकृष्णलाई तीन साताभित्र अदालतमा प्रतिउत्तर पठाउन पनि आदेश दिएको छ । यसअघि भएको अदालतको फैसला उल्लंघन गर्दै भ्रमपूर्ण विज्ञापन गरेको भन्दै पतञ्जली आयुर्वेदमाथि पूर्ण रुपमा प्रतिबन्ध लाग्नसक्ने तर्फ ध्यान दिन अदालतले चेतावनी दिएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल