Birat Post आइतबार, चैत्र ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,४ चैत्र। सुनसरीको बर्जू गाउँपालिका–४ स्थित जयनगरमा रहेको मुस्लिम टोलमा आइतबार दिउँसो भीषण आगलागी हुँदा २७ घर जलेका छन् । दिउँसो ३ बजेर १५ मिनेटतिर स्थानीय बिसुनदेव पौदारको घरबाट सुरु भएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ ।

विराटनगरसहित विभिन्न पालिकाबाट पुगेका ६ वटा दमकलले आगलागी नियन्त्रणमा लिएको छ । एकै ठाउँमा घरहरू टाँसिएका कारण सवै घरमा आगो फैलिएको थियो ।

आगलागी पीडितहरूलाई अहिले टेन्टको व्यवस्थापन गर्नका लागि पहल भइरहेको जनाइएको छ । उनीहरूलाई तत्कालका लागि ड्राइ फुडको व्यवस्थापन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
इलाम २ः सुहाङले उछिने डम्बरलाई, तेस्राेमा भिड्दै डकेन्द्र र मिलन
बझाङमा ४९ प्रतिशतले गरे मतदान, मतगणना भोलिबाट मात्रै
इलाममा करिब ५७ प्रतिशतले गरे मतदान, आज रातिदेखि नै मतगणना सुरु हुने

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल