Birat Post बुधबार, चैत्र ०७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,७ चैत्र । नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको १४ औं स्मृर्ति दिवसको अवसरमा बुधबार देशभर विभिन्न कार्यक्रमहरु भएका छन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसन मार्फत देशभरका जिल्लाहरुमा रक्तदान,खेलकुद प्रतियोगिता, सम्मान, विचारगोष्ठी,  स्वास्थ्य शिविर, अशक्त तथा आवासगृहमा रहेकाहरुलाई भोजन कार्यक्रम देखी वृक्षारोपण सम्मका कार्यक्रम सम्पन्न भएका छन् ।

काठमान्डौं स्थित जोरपाटीमा भएको कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नेतृ तथा फाउण्डेसन केन्द्रीय अध्यक्ष सुजाता कोइरालाले गिरिजावावुका नाममा देशभर कार्यक्रम भइरहेकोमा खुसी व्यक्त गरिन् । सामाजिक क्षेत्रमा गरिने स साना कामले पनि सेवा गर्न सकिने कोइरालाको भनाई थियो । उनले अपाङ्गता भएका व्यक्तिहरु संग भलाकुसारी गर्नका साथै भोजन गराउने कार्यक्रममा सरिक भएर सेवामा जुटेकी थिइन् ।

फोटो : फाउण्डेसन

सम्बन्धित

ताजा अपडेट
आज विश्व ध्यान दिवस मनाइँदै
मधेस प्रदेशमा सभामुख चयनका लागि आज निर्वाचन हुँदै
शहीद परिवारलाई भेट्दै रवि लामिछाने,न्याय नपाएसम्म साथमा रहने भनाइ

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल