Birat Post आइतबार, चैत्र ११, २०८० मा प्रकाशित

featured photo: Birat Post

ओखलढुंगा ,११ चैत । करेन्ट लागेर ओखलढुंगामा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर चिशंखुगढी गाउँपालिका– ३ को बोडीछापकी ५७ वर्षीया सिजनकुमारी थापाको मृत्यु भएको हो ।

करेन्ट लागेर बेहोस अवस्थामा भेटिएकी थापालाई घरबाट स्थानीयले बाहिर निकाल्ने बित्तिकै उनको मृत्यु भएको हो ।

बिहान साढे ५ बजेतिर अचानक विद्युत सर्ट भइ करेन्ट प्रवाह हुँदा घरमा आगो सल्किएको थियो । आगलागीले घरसमेत जलेर पूर्णरुपमा ध्वस्त भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित
वाइसिएल मोरङको अध्यक्षमा योगेन लिम्बू
सास्थम कलेज विराटनगरद्वारा विएचएम र विविएका विद्यार्थीहरुको बिदाई 

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल