Birat Post आइतबार, चैत्र १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,१८ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेका छन्।

आफ्नै निवास बूढानीलकण्ठमा चैत २० गते बस्ने गरी देउवाले बैठक बोलाएका पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा आगामी बैशाख १५ गते हुने उपचुनावमा पार्टीको तर्फबाट उम्मेदवार तय गर्ने बारे देउवाले छलफल गर्न लागेका बुझिएको छ।

कार्यसम्पादनलगत्तै संसदीय बोर्ड बैठकमा छलफल गरेर इलाम २ र बझाङको प्रदेश सभामा हुने उपनिर्वाचनलाई पार्टीबाट उम्मेदवार तय गर्ने देउवाको तयारी छ।

सम्बन्धित

ताजा अपडेट
एमाले महाधिवेशनः ईश्वर पोखरेल समूहको बलियो उपस्थिति,स्वतन्त्र विद्रोह र प्यानलहरूबीच कडा टक्कर पर्ने सम्भावना
सुहाङ नेम्वाङले एमाले केन्द्रीय सदस्यमा दिए स्वतन्त्र उम्मेदवारी
सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल