Birat Post मंगलबार, चैत्र २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ चैत । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्वव थापाले प्रमुख सचेतकमा सांसद गोपाल तामाङलाई नियुक्त गरेका छन् । झण्डै ६ महिनायता रिक्त रहेको कांग्रेसको प्रमुख सचेतकमा दलका नेता थापाले तामाङलाई नियुक्त गरेका हुन् ।

प्रमुख सचेतकमा नियुक्त भएका तामाङ झापाका हुन् । तामाङ झापाको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र १ बाट निर्वाचित सांसद हुन् ।थापाले तामाङलाई प्रमुख सचेतक नियुक्ति गरेको जानकारी प्रदेश सभा सचिवालयमा समेत गराएका छन् । नेपाली कांग्रेस संसदीय दलमा तत्कालीन प्रमुख सचेतक भूपेन्द्र राई रहेका थिए । उनको ठाउँमा दलका नेता थापाले तामाङलाई नियुक्त गरेका हुन् ।

सम्बन्धित

ताजा अपडेट
एमाले महाधिवेशनः ईश्वर पोखरेल समूहको बलियो उपस्थिति,स्वतन्त्र विद्रोह र प्यानलहरूबीच कडा टक्कर पर्ने सम्भावना
सुहाङ नेम्वाङले एमाले केन्द्रीय सदस्यमा दिए स्वतन्त्र उम्मेदवारी
सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल