Birat Post मंगलबार, जेठ ०१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

दिलीप अग्रवाल

जेष्ठ, १ मंगलबार । मोरङको रतुवामाई नगरपालिका -६ कादुपाडामा प्रहरीले लागु औषधी  कारोबारमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ गर्न खोज्दा प्रहरीले दुई राउन्ड गोली समेत चलाएको छ । एक भारतीय नागरिक लाई दाईने खुट्टामा दुई गोली लागेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने भारत किशनगंज धावा टोल घर भएका ३४ वर्षीय भागिरथ हरिजन घाइते भएका छन ।
उनको खुट्टाको हड्डि भाचिएर उपचार भईरहेको प्रहरीले जनाएको छ । भारतीय नागरिक हरिजनलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको र हरिजनको अहिले उर्लाबारी स्थित अरनीको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

भारतीय स्रोतका अनुसार भारतको किशनगंज घर भनेता पनि निजको घर अन्यत्र भएको हुन सक्ने र निजको आधारकाड समेत डुव्लिकेट भएको हुन सक्ने समाचार स्रोतले जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
विपी राजमार्गमा सवारी सञ्चालनमा रोक
नेपाल अमेरिकासँग १०६ रनले स्तब्ध, चलेन ब्याटिङ
माओवादी नेता महराको थुनछेक बहस जारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल