Birat Post बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३० जेठ । राजा र हिन्दु राष्ट्रको वकालत गर्दै आएको एकीकृत राष्ट्रिय संघर्ष समितिले विराटनगरमा राजा महेन्द्र वीरविक्रम शाहदेवको १०५ औं जन्मजयन्ती मनाएको छ ।

समितिका केन्द्रीय अध्यक्ष बल्लभप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा सयौ मानिसहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा राजावादी नेताहरु बद्री मण्डल, जीतबहादुर अर्जेल लगायतले राजतन्त्र र राजा महेन्द्रको योगदानबारे चर्चा गरेका थिए ।

उनीहरुले ‘अहिले नेपाल र नेपालीको अवस्था अत्यन्तै नाजुक रहेको बताए । २००७ सालदेखिको प्रजातन्त्रको रटानले नेपाल र नेपालीको अस्तित्व समाप्त हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

भ्रष्टाचार र मनपर्दी शासन व्यवस्थाका कारण मुलुकको अवस्था ओरालो लाग्दै गरेको र यसका विरुद्ध आवाज उठाउन उनीहरुले आग्रह गरे ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल