Birat Post बुधबार, जेठ ३०, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३० जेठ । राजा र हिन्दु राष्ट्रको वकालत गर्दै आएको एकीकृत राष्ट्रिय संघर्ष समितिका केन्द्रीय अध्यक्ष बल्लभप्रसाद दाहालले राजा नमान्नेहरु सच्चा राष्ट्रवादी वन्न नसक्ने वताएका छन् ।

राजा महेन्द्र वीरविक्रम शाहदेवको १०५ औं जन्मजयन्ती मनाउन विराटनगर आइपुगेका दाहालले पत्रकारहरु संग बोल्दै सच्चा राष्ट्रवादीले पृथ्वीनारायण शाहका सन्तान र तिनीहरुले दिएको योगदान भुल्न नसकिने वताए ।

उनले नेपालका राजाहरुलाई तानासाह भन्नेहरू नै वास्तविक तानासाह भएको बताए । अहिले कुन गतिमा देश चलिरहेको छ,”दाहालले भने सर्वसाधरण जनताले समेत बुझिसकेका छन् ।” दीर्घकालीन योजना अन्तरगत नेपालका राजाहरुको बंश विनास हुने गरी काम भएको र अहिले रहेकाहरुको समेत बदनामी गरेर देश अधोगतीमा अगाडि बढिरहेको बताए ।

उनले नया सिरावााट देशलाई अगाडि वढाउन सकिने र यसका लागि सवै अटाउने नीति अवलम्वन गर्न आवश्यक भएको बताए । उनले भने,”यदी त्यसो पनि नगर्ने हो भने देश रहने हो या नरहने हो त्यो स्थितीमा पुग्न सक्छ ।”

सम्बन्धित

ताजा अपडेट
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै
लाओसको पोस्टमा नेपालको ९ गोल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल