Birat Post शुक्रबार, आषाढ २१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,२१ असार । हिमानी कोषले कोन्ज्योसोम गाउँपालिका ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।

पूर्व  राजा ज्ञानेन्द्र शाहको ७८ औं जन्मउत्सवका अवसरमा दलचोकी स्वास्थ्यचौकीलाई बिहिबार कोषकी अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन् ।

उक्त ठाउँमा आवश्यक ह्वीचेयर,विभिन्न किसिमका स्वास्थ्य उपकरण तथा सामाग्री प्रदान गरिएको कोषले जनाएको छ । हिमानी शाह आफै स्वास्थ्यचौकी पुगेर सामान हस्तान्तरण गरेको धार्मिक तथा सामाजिक अभियन्ता राजन महर्जनले जानकारी दिए । हिमानी कोषले विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरका शिक्षकहरुका लागि गरियो तीनदिने क्षमता विकास कार्यशाला
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल