Birat Post आइतबार, आषाढ २३, २०८१ मा प्रकाशित

featured photo: Birat Post
विराटनगर,२३ असार।  कोशी प्रदेशका प्रदेश प्रमुख  परशुराम खापुङ्गले  तेह्रथुम जिल्ला निवासी महेन्द्रप्रसाद गुरागाईलाई  आइतबार प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा नियुक्त गरेका छन् । प्रदेश प्रमुख खापुङ्गले प्रदेश लोकसेवा आयोग ऐन २०७६ को दफा ३ को  उपदफा(२)बमोजिम गठित सिफारिश समितिले  सोही ऐनको दफा ३ को  उपदफा (५)बमोजिम  नियुक्त गरेका हुन् ।
विराटनगर उच्च अदालतका मुख्य न्यायाधिश रमेशप्रसाद राजभण्डारीले प्रदेश प्रमुखको कार्यालयमा अध्यक्ष गुरागाईलाई आइतबार साँझ  पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए ।  शपथ ग्रहण  समारोहमा प्रदेश प्रमुख खापुङ्ग, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्ट, प्रदेशका मन्त्रीहरु, सुरक्षाका प्रमुखरु, प्रदेश लोकसेवा आयोगका सदस्यहरु, प्रदेशका निकायका प्रमुखहरु, विभिन्न मन्त्रालयका सचिवहरु एवं कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल