Birat Post बुधबार, आषाढ २६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ असार । कोशी अस्पतालमा पहिलो पटक फेको प्रविधिबाट मोतियाबिन्दुको शल्यक्रिया सुरू भएको छ । रविनराज सिंह मेसु भएर आएसंगै उनले अस्पतालका विभिन्न विभागहरुमा केही आशलाग्दा परिवर्तन गर्न खोजेका छन् । ओपीडि मात्रै संचालन हुँदै आएको कोशी अस्पतालमा आँखा रोगको शल्यक्रिया समेत सुरु भएको छ । मोरङको ग्रामथान गाउँपालिका – ६ का ६७ वर्षिय भूमिप्रसाद रेग्मीको फेको प्रविधिबाट मोतियाबिन्दुको सफल शल्यक्रिया भएको हो ।
मंगलबार कोशी अस्पतालका ६ जना नेत्ररोग विशेषज्ञ चिकित्सकहरुको टिमले रेग्मीको सफल उपचार गरेको मेसु सिंहले जानकारी दिए । कोशी अस्पतालका नेत्ररोग विशेषज्ञ डा.आस्मा केसी र डा.निश्चल घिमिरे सहितको ६ जनाकोे टिमले रेग्मीको फेको प्रविधिबाट सफल शल्यक्रिया गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
कवि ढकालको दोस्रो कृति समयका तरङ्ग विमोचन
कोशीका सचिव पाण्डेको अनावश्यक ‘पावर एक्सरसाइज’, मन्त्री हाङगामलाई चुनौती दिन झुटो प्रचारवाजी
गोरखा हंशपुर केन्द्रबिन्दु भएर भूकम्प

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल