Birat Post सोमबार, साउन २१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ साउन ।
लायन्स क्लव पाथीभराद्वारा निःशुल्क प्रेसर तथा सुगर परीक्षण गरिएको छ । साउन महिनाको तेस्रो सोमबारको अवसर पारेर विराटनगर स्थित विराटेश्वर शिव मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रममा २ सय भन्दा बढि मानिसले सेवा प्राप्त गरेको क्लबकी अध्यक्ष आस्मा चालिसे खनालले जानकारी दिइन् ।

जसका लागि लाइफगार्ड अस्पताल विराटनगरले स्वास्थ्यकर्मी तथा आवश्यक स्वास्थ्य उपकरणको सहयोग गरेको छ । यस्तै क्लवले बटुकहरुलाई खानेपानि समेत वितरण गरेको थियो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुली,लायन्स डिस्ट्रिक्ट ३२५ सी का गभर्नर विकास अधिकारी,कांग्रेस नेता विश्वनाथ रिजाल,समाजसेवी मनोज शाह,रिजन चेयर पर्सन एकता थापा सुबेदी,धार्मिक अभियन्ता कौशल निरौला लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै
एमसीसी परियोजना बन्द गर्ने अमेरिकी निर्णयले नेपाल प्रभावित हुनसक्ने
व्यवसाय प्रवर्धनका लागि झापा र सुनसरीका व्यवसायीबीच असल अभ्यास साटासाट कार्यक्रम

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल