Birat Post शनिबार, आश्विन १९, २०८१ मा प्रकाशित

featured photo: Birat Post

झापा ,१९ असोज ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको अभिभावकत्वका लागि राजा चाहिएको बताएका छन्।

झापाको मेचीनगरस्थित काँकडभिट्टामा आयोजित राप्रपाको विद्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको झापा जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष लिङ्देनले देश अभिभावबिहीनको अवस्थामा रहेकाले राजालाई अभिभावक बनाउनुपर्ने बताए।

उनले भने, ‘राजा आउँछन् र हामीलाई प्रधानमन्त्री बनाउँछन् भनेर राजा चाहियो भनेको होइन। देशको अभिभावकत्वका लागि राजा चाहियो भनेका हौं।’ठूला राजनीतिक दलका नेताहरूकै कारण नेपालको अवस्था बिग्रिँदै गएको उनले बताए।

सम्बन्धित

ताजा अपडेट
कतारको ग्यास प्लान्टमा इरानद्वारा क्षेप्यास्त्र आक्रमण : विश्वव्यापी उर्जामा धक्का
गगन थापा समुहको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै,थापाको राजीनामाबारे छलफल हुने
इजरायली आक्रमणपछि विश्वकै अस्तित्वमाथि खतरा : नेतान्याहु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल