Birat Post शनिबार, पुष ०६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,६ पुष । राप्रपाले इटहरीमा कोशी प्रदेश स्तरीय विरोधसभा गर्ने भएको छ । यसको लक्ष्य कार्यकर्ता भेला,प्रशिक्षण साथै आफ्ना मुद्धाहरुलाई अझ सशक्त बनाउने रहेको छ ।

पुष १३ गते हुने कार्यक्रममा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन , वरिष्ठ नेताहरु पशुपतिशमशेर जबरा , डा. प्रकाश चन्द्र लोहनी , पूर्व मन्त्री रामकुमार सुब्बा तथा केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाही लगायतको उपस्थिती रहने राप्रपा मोरङका प्रवक्ता संजयबिक्रम अधिकारीले जानकारी दिए ।

उनका अनुसार राप्रपा कोशी प्रदेश अध्यक्ष राम कुमार थापाको संयोजनमा यो कार्यक्रम हुने छ । कोशी प्रदेशका सवै जिल्लाबाट नेता कार्यकर्ताहरुको सहभागीता रहने अधिकारीले जानकारी दिए ।

 

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल