Birat Post मंगलबार, माघ २२, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ माघ । विराट गोल्डकप फुटबल प्रतियोगिता गराउने जिम्मेवारी पाएकै दिन उद्योगी नविन रिजालले शहीद रंगशालाको अनुगमन गरेका छन् । विराट गोल्डकप फुटबल ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीको अध्यक्षतामा मंगलबार बसेको बैठकले मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष रिजाललाई फुटबल प्रतियोगिता गराउने जिम्मेवारी दिएको छ ।

मंगलबार विराट गोल्डकप फुटबल प्रतियोगिताको संयोजकको जिम्मेवारी पाएका रिजालले खेलमैदानको तत्काल निरीक्षण  गरेका थिए । अब मोरङ उद्योग व्यापार संघको टिमले निवर्तमान अध्यक्ष रिजाल संयोजक रहेको विराट गोल्डकप फुटबल प्रतियोगिता गराउने छ ।

संयोजक रिजालले २०८१ फागुन १९ देखि २८ गतेसम्म विराटनगर स्थित शहीद रंगशालामा दिवा खेल संगै फ्लड लाइटमा रात्रिकालीन फुटबल प्रतियोगिता आयोजना गर्ने गरी काम गर्ने बताए । अघिल्लो वर्ष विराट गोल्डकप फुटबल ट्रष्ट विराटनगर आफैले प्रतियोगिता आयोजना गर्दा भने घाटा बेहोरेको थियो । ट्रष्टले आर्थिक पाटोलाई पनि  ढिलो गरि सार्वजनिक गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
चिन्न जीयर स्वामीद्धारा वैदिक सनातन धर्मको वैज्ञानिकता माथी विराटनगरमा धार्मिक प्रवचन
होलीलाई मर्यादित र विकृतिरहित रुपमा मनाउन मेयर कोइरालाको आग्रह
विराटनगरमा त्रिदण्डी चिन्न जीयर स्वामीजी आउदै, पञ्चकुण्डात्मक पाञ्चाह्रिक बह्मायज्ञ हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल