Birat Post शुक्रबार, चैत्र ०८, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,७ चैत्र ।  पूर्वराजा ज्ञानेन्द्र शाह आज शुक्रबार गोरखा जाँदैछन्। शाह गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेका हुन्।

उनले भोलि गोरखकाली विशेष पूजा गर्ने तयारी रहेको स्रोतले जनाएको छ। पूजाका लागि प्रो डा. जगमान गुरुङको टोली त्यहाँ पुगिसकेको छ।गोरखा दरबार भनेको श्री ५ हरुको आफ्नो घर, आफ्नो दरबार हो साथै कुलदेवी हुन् ।

सम्बन्धित

ताजा अपडेट
धवल शमशेर सहित १८३ जनाले राप्रपा छाडे
बजेट २०८३/८४ – कर क्षेत्रमा यस्ता सुधारका प्रस्ताव
विद्युतीय गाडीमा मूल्यका आधारमा भन्सार

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल