Birat Post शनिबार, चैत्र १६, २०८१ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं १६ चैत । म्यानमारको भूकम्मा परी मृत्यु हुनेको संख्या १४४ पुगेको छ । ७०० बढी घाइते भएका छन् । स्थिति नाजुक भएपछि ६ राज्यमा आपतकाल घोषणा गरी अन्तर्राष्ट्रिय मद्दत मागिएको छ ।

म्यानमारको माण्डले केन्द्रविन्दु भएर शक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि ६.४ म्याग्निच्युडको परकम्प गएको थियो । साना-साना परकम्प जाने क्रम जारी छ । भूकम्पले मा्णडले, सगाइङ्ग, नेपिडा लगायतका क्षेत्र बढी प्रभावित भएका छन् ।

भूकम्पले म्यानमारको छिमेकी देश थाइल्यान्डमा पनि क्षति पुगेको छ । एक निर्माणाधीन भवन भत्किंदा ८ जनाको मृत्यु भएको छ । एक सय बढी व्यक्ति फसेका छन् । केहीलाई उद्धार गरिएको छ ।

भूकम्पका कारण ऐतिहास संरचनामा क्षति पुगेको छ । माण्डले दरबार, पुरानो घण्टाघर र ९० वर्ष पुरानो अवा ब्रिज पनि भत्किएको छ ।भूकम्पले अन्य सडक, पुल, घरहरुमा भत्किएका छन् । त्यहाँ मानिसहरुको उद्धार, राहत वितरण प्रभावकारी हुन नसकेको भन्दै अन्तर्राष्ट्रिय रेडक्रसले चिन्ता व्यक्त गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल