Birat Post मंगलबार, बैशाख २३, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २३,बैशाख । वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । ७१ वर्षको उमेरमा उनको मंगलबार दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो । उनी पार्किन्सन रोगबाट पीडित थिए ।

२०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनको सुरुआत गरेका नेपाल मार्क्सवादी विचारधाराबाट प्रभावित भई नेकपा माले हुँदै अहिलेको नेकपा एमालेका विभिन्न तहमा बसेर उनले काम गरिसकेका थिए ।

पार्टीभित्र मात्र होइन, अन्य पार्टीका नेता–कार्यकर्तालाई पनि विचार र कार्यक्रमबाट प्रभावित गर्न सक्ने नेता नेपाल दर्जनौं उपन्यास, कथा, नियात्रा र गीतका लेखक तथा रचनाकार पनि हुन्। मार्क्सवादी अध्ययन केन्द्रका संस्थापक सदस्यदेखि ‘नवयुग’ पत्रिकाको प्रधान सम्पादकसम्म भएका उनले दुई दर्जनभन्दा बढी संघसंस्थामा काम गरेका छन्। तर, पछिल्लोसमय उनी अस्वस्थ थिए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल