Birat Post बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं २५ बैशाख। राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ देखि आन्दोलनको घोषणा गरेसँगै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले त्यसलाई सिंगो देशको आन्दोलनको रूपमा प्रस्तुत गरेका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा लिङ्देनले भने, “यो कुनै दल वा समूहको आन्दोलन होइन, यो देशको भविष्य बनाउने अभियान हो।” उनले राजावादीहरूबीच एकता आवश्यक भएको बताउँदै आन्दोलन टुंगोमा नपुगी आफूहरू पछि नहट्ने चेतावनी दिए ।

गणतन्त्र पक्षधरहरूलाई समेत समेट्ने ढंगले अपिल गर्दै उनले भने, “०६२÷०६३ को परिवर्तनलाई स्वीकार गर्नेहरूसमेत यो ध्रुवीकरणमा सहभागी होऊन्।” अहिलेको कठित गणतन्त्रको विकल्प खोज्नुपर्ने उनको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल