Birat Post शनिबार, जेठ ०३, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ३ जेष्ठ – पूर्व नवयुवराज हृदयेन्द्र वीर विक्रम शाह आज बिहान नेपाल आइपुगेका छन्। उनी अमेरिकाको बोस्टनमा अध्ययनरत छन्। केही समयको बिदाका लागि उनी नेपाल आएको बताइएको छ।

नेपालीको मनमा,नेपाली पन हराउनुहुन्न भन्ने भावना राख्ने हृदयेन्द्र नयाँ पुस्तामा रुचाइका पात्र हुन् । उनका धेरै फेनहरुले उनलाई फलो गर्ने गरेका छन् ।

राजनीतिको सरोकारभन्दा धेरै टाढा रहेका, चुपचाप अध्ययनरत पूर्वनवयुवराज हृदयन्द्र वीरविक्रम शाहले, अन्ततः आफूलाई लिएर भइरहेका टिप्पणीहरूप्रति संयमित तर गहिरो सन्देश दिएका थिए।  केही समय अगाडी  अभिनेत्री सुरक्षा पन्तको सुझावबाट सुरु भएको विवादमा प्रधानमन्त्री ओलीसम्मको टिप्पणी आएपछि, धेरैले हृदयन्द्रलाई अकारण विवादमा तानिएको ठानेका थिए।

हृदयन्द्रले आफ्नो इन्स्टाग्राममार्फत यस्तो लेखेका थिए । 
“कहिलेकाहीँ फिल्मको भूमिका निभाउनुभन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ । हामी सबैलाई आफ्ना विचार खुलारुपमा व्यक्त गर्ने अधिकार छ । सबैले एक अर्काको विचारको सम्मान गर्नुपर्छ । दयालुपन फैलाऔँ । नेपालीहरूले एक-अर्कालाई सहयोग गर्नुपर्छ न कि तल झार्ने।”

सम्बन्धित

ताजा अपडेट
चुनाव लक्षित विराटनगर एमालेको वनभोजः तिक्तता मेटेर एक हुने प्रण
सिनेमा,कलाकार र पर्यटन क्षेत्रबीचको सहकार्य आवश्यक : मन्त्री पराजुली
कांग्रेस उपसभापतिमा फरमूल्लाह मन्सुर सर्वसम्मत

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल