Birat Post आइतबार, जेठ ०४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ जेठ/पूर्वाञ्चलविश्वविद्यालयकाउपकुलपतिप्राध्यापक डाक्टर विजुकुमार थपलियाले जनताआदर्श बहुमुखीक्याम्पसको शैक्षिकभवनको आइतवार एक समारोहकाबीचशिलान्यास गर्नुभएको छ । विराटनगर महानगरपालिका वडा नम्बर एक पुष्पलालचोक स्थित जनताआदर्श क्याम्पस परिसरमाबन्ने सो भवनतीनतलाको हुनेछ ।

मूल्यअभिवृद्धि कर बाहेकदुई करोड ३४ लाख ५८ हजार रूपैयाँलागतमाबन्ने उक्तभवननिर्माणको सम्झौतागतवैशाख ३० गते भएको हो ।२०८३ सालअसार २९ गतेभित्रनिर्माण सम्पन्नगर्ने गरी भूमिस्थान÷भोलेनाथजे. भि. कुपण्डोलललितपुरसँगनिर्माण सम्झौताभएको छ ।भवनशिलान्यास समारोहलाई सम्बोधनगर्दैउपकुलपतिथपलियाले भवननिर्माण सम्पन्नभएपश्चातकक्षा कोठा अभावको समस्या समाधानहुने बताउनु भयो ।

जनताआदर्श क्याम्पस परिसरमा सामाजिककार्य अन्तर्गत स्नातकतहमा (बी.एस.डब्लयु), स्नातकोत्तर तहमा (एम.एस.डब्ल्यु), शिक्षाशास्त्र संकायअन्तर्गत स्नातकतहमा एक वर्षे र चार वर्षे बी. एड., स्नातकोत्तर तहमा एम. एड., जनसंख्यातथाविकास केन्द्र अन्तर्गत स्नातकोत्तर तहको एम.एस.सी. पी.आर.डी. तथाकानून संकायअन्तर्गत स्नातकतहमातीनवर्षे एल.एल.बी., पाँचवर्षे बी. ए. एल. एल. बी. र स्नातकोत्तर तहअन्तर्गत एल. एल. एम गरी नौ वटा कार्यक्रम सञ्चालनभइरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल