Birat Post सोमबार, जेठ १२, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ जेष्ठ । विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेल “वर्षको उत्कृष्ट प्रधानाध्यापक अवार्ड”का लागि छनौट भएका छन् । प्रिन्सिपल एसोसिएसन अफ नेपालले प्रत्येक वर्ष प्रदान गर्ने वर्षको उत्कृष्ट प्रधानाध्यापक अवार्डका लागि पोखरेललाई छनौट गरेको आधिकारिक पत्र सार्वजनिक गरेको छ ।

यो पुरस्कार जेष्ठ २३ गते पोखरामा एक भव्य कार्यक्रमकाबीच प्रदान गरिने छ । प्रिन्सिपल एसोसिएसन अफ नेपालका अध्यक्ष सुदाम प्रसाद गौतमका अनुसार निष्पक्ष मूल्याङनका आधारमा विराटनगरमा रहेको श्री आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेललाई छनौट गरिएको हो । पुरस्कार प्रदान कार्यक्रममा देशभरका शिक्षाविद्,नीतिनिर्माता,प्रधानाध्यापक,शिक्षक विद्यार्थीको सहभागिता रहने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
नेपालले वेस्ट इन्डिजविरुद्ध तीन टी-२० आई खेलको सिरिज खेल्ने
नेतृ शैलजा आचार्यको १६ औं स्मृति दिवस : निष्ठा र त्यागको चर्चा गर्दै पोलिटेक्निकद्धारा विविध कार्यक्रम सम्पन्न
दिल्लीमा गर्मीको लहर : रेड अलर्ट जारी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल