Birat Post बुधबार, जेठ १४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं १४ जेष्ठ : प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेबाट सुरु हुन लागेको राजावादी आन्दोलनलाई चक्रपथभित्र प्रवेश नदिन निर्देशन दिएका छन्। बिहीबार सुरु हुने भनिएको आन्दोलनका सन्दर्भमा सुरक्षा निकायका प्रमुखहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले उक्त निर्देशन दिएका हुन्।

चारैवटा सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँगको सुरक्षा व्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले आन्दोलनलाई चक्रपथ बाहिरै सीमित राख्न र सो अनुसार सुरक्षा रणनीति बनाउने आदेश दिएका हुन्।

यता, सुरक्षा निकायका प्रमुखहरूले भने आन्दोलनको स्वरूप, सहभागिता र सम्भावित जोखिमको मूल्याङ्कन गरेर मात्र निर्णय लिन सुझाएका थिए। राजतन्त्र र हिन्दूराज्यको माग गर्दै राजावादीहरू अनिश्चितकालीन आन्दोलनको तयारीमा छन्।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल