Birat Post शुक्रबार, जेठ १७, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, १६ जेठ । राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र कायम हुनुपर्ने मागसहित काठमान्डौं केन्द्रित आन्दोलनमा जनलहर बढेको छ । आज भएको प्रदर्शनमा ठूलो संख्यामा उपस्थिती देखिएको छ । राजसंस्था पुनःस्थापना र हिन्दुराष्ट्र कायम हुनुपर्ने मागसहित राजसंस्था पक्षधरहरू सडकमा उत्रेका छन् ।

आन्दोलनको पहिलो दिन बिहीबार रत्नपार्कमा प्रदर्शन गरिएको थियो। दोस्रो दिन शुक्रबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो। आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाललगायत राजसंस्था पक्षधर दल तथा विभिन्न संघसंस्थाको सहभागिता छ। तेस्रो दिनको आन्दोलन शनिबार दरबारमार्गमा हुने उनीहरुले बताएका छन्।

राजावादी आन्दोलनलाई हाक्न विराटनगरबाट काठमान्डौं पुगेका राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष बल्लभप्रसाद दाहालले आन्दोलनमा देखिएको जनसहभागिताबाट उत्साहित भएको बताए । उनले विभिन्न जिल्लाबाट हिन्दुवादी तथा राजावादी समर्थकहरु राजधानी भित्रनेक्रम बढेको बताए । आन्दोलन जारी रहने हुदा आन्दोलनको स्वरुप र अवस्था फेरिन सक्ने दाहलले बताए ।

सम्बन्धित

ताजा अपडेट
आन्दोलनमा सहभागी नेता तथा कार्यकर्ताहरु पक्राउ परेसंगै राजावादीहरु थप आक्रामक
राजाबादी आइलाग्छन् भने ईटको जवाफ पत्त्थरले दिने हो : प्रचण्ड
राजावादीहरुद्वारा प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल