Birat Post मंगलबार, आषाढ १०, २०८२ मा प्रकाशित

featured photo: Birat Post

एजेन्सी १० असार । इजरायलले गरिरहेको आक्रमण नरोकेसम्म आफूहरूलाई युद्धविराम स्वीकार्य नहुने इरानले बताएको छ । इरानका विदेश मन्त्री अब्बास अराघ्चीले हालसम्म कुनै युद्धविराम सम्झौता नभएको बताएका छन्। उनले इजरायलले आफ्नो ‘गैरकानूनी आक्रमण’ रोकेमा इरानले पनि आफ्नो प्रतिक्रिया रोक्ने उनले बताएका हुन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले यो कुरा सामाजिक सञ्जाल एक्स एक्स मार्फत सार्वजनिक गरेका हुन्।  इरानले स्थितिलाई थप तनावपूर्ण हुनबाट रोक्न चाहेको संकेत दिएको छ, तर अन्तिम निर्णय अझै हुन बाँकी रहेको स्पष्ट पारेको छ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्ध अन्त्यका लागि युद्ध विराममा सहमति भएको दाबी गरेका थिए। उनले यो सहमति २४ घण्टामा चरणबद्ध रूपमा लागू हुने भनेका थिए।

तर, तेहरानबाट आएको इरानी धारणा ट्रम्पको भनाइसँग पूरै मेल नखाएको समाचारमा उल्लेख छ ।

सम्बन्धित

ताजा अपडेट
कांग्रेसको विवाद मिलाउन त्रिपक्षीय वार्ता हुँदै
कांग्रेस विधान महाधिवेशन : त्रिपक्षीय वार्ताले तालिका प्रभावित
अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक :मन्त्री पराजुली

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल