Birat Post शुक्रबार, साउन १६, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ  १६ श्रावण/ चालक अनुमतिपत्रको अवधि १० कायम भएको छ। अब लाइसेन्स लिएको वा नविकरण गरेको दश वर्षपछि मात्रै नविकरण गर्नुपर्ने कानुनी व्यवस्था गरिएको हो। अहिलेसम्म प्रत्येक पाँच वर्षमा हुँदै आएको नविकरण अवधि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ संशोधन गरेर दोब्बर गरिएको हो।

केही नेपाल ऐन संशोधन विधेयक प्रमाणिकरण भएर राजपत्रमा सूचना निस्किएसँगै चालक अनुमतिपत्रको अवधि १० वर्ष कायम भएको हो।

सम्बन्धित

ताजा अपडेट
कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो
सिरहा कारागारभित्र पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जना नियन्त्रणमा
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल