Birat Post सोमबार, साउन २६, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं, २६ साउन । राष्ट्रिय मानवअधिकार आयोगको टोलीले रवि लामिछाने राखिएको रुपन्देहीको कारागार र रविलाई राखिएको कोठाको अनुगमन गरेको छ । आयोगकी प्रवक्ता लिली थापाले सो कारागारको अनुगमनपछि रविलाई राखिएको कोठामा झ्यालहरु थुनेर राखिएको प्रतिक्रिया दिईन् ।

उनले रविको कोठामा एसी नभएको दाबी गरिन् । उनले पंखा राखिएको भएपनि कोठामा झ्याल नै बन्द गरेकोले त्यो पंखाको हावाले पुग्छ त ? भनेर प्रश्न गरिन् । उनले कारागामा क्षमताभन्दा बढि कैदीबन्दीहरु राखिएको हुँदा उनीहरुको मानवअधिकारको प्रत्याभूति नभएको बताईन् ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल