Birat Post बुधबार, भाद्र ११, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,११ भाद्र  : गोरखापत्र जलाएको आरोपमा पक्राउ परेका सन्तोष राजावादी भनेर चिनिने सन्तोषकुमार सिलवालमाथि जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप भएको छ।

अभद्र व्यवहारको आरोपमा बुधबार पाँच दिन म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ।

मंगलबार तीजको दिन गोरखापत्रमा प्रकाशित समाचारमाथि आपत्ति प्रकट गर्दै माइतीघर मण्डलामा सिलवालले उक्त पत्रिका जलाएका थिए। प्रहरीले पत्रिका जलाएको भन्दै पक्राउ गरेको थियो। सरकारी पत्रिका गोरखापत्र दैनिकमा ‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शिर्षकमा समाचार प्रकाशित भएको थियो।

सम्बन्धित

ताजा अपडेट
कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो
सिरहा कारागारभित्र पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जना नियन्त्रणमा
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल