Birat Post मंगलबार, आश्विन ०७, २०८२ मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं,७ मंगलबार। जेन-जी आन्दोलनपछिको सत्ता परिर्वतन सँगै भइरहेको सरकार विस्तारमा जनसंख्या तथा स्वास्थ्यमन्त्रीका लागि प्रा.डा. रामहरि घिमिरेको नाम पनि चर्चामा आएको छ ।सार्वजनिक स्वास्थ्य प्रणाली सुधारमा प्रा.डा.घिमिरे स्वास्थ्य मन्त्रालयको नेतृत्वका लागि उत्कृष्ट व्यक्ति भएको भन्दै उनको नाम चर्चामा ल्याइएको छ ।

२०३१ साल असोज १५ गते ओखलढुंगामा जन्मिएका घिमिरे नेपालको चिकित्सा क्षेत्रमा अब्बल  मानिन्छन् । डा. घिमिरे अहिले विराटनगरको नोबेल मेडिकल कलेजका प्रिन्सिपल छन्।

चिकित्सा विज्ञान र अनुसन्धानमा मात्र उनले आफुलाई सीमित राखेका छैनन् । कोभिड महामारीको कठिन समयमा हजारौं नेपालीलाई स्वास्थ्य परामर्श, सचेतना अभियान र सहयोग प्रदान गरी राष्ट्रिय स्तरमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

सम्बन्धित

ताजा अपडेट
कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो
सिरहा कारागारभित्र पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जना नियन्त्रणमा
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल