Birat Post मंगलबार, आश्विन १४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१४ असोज । कोशीका प्रदेशसभा सदस्य भीम पराजुलीले नवरात्रभर अन्न नखाई देवीको आराधना गर्ने कार्यलाई यसपटक पनि निरन्तरता दिएका छन्।

उनले ११ वर्षयता नवरात्रमा अन्न नखाई व्रत र उपासना गर्ने गरेका छन्। प्रत्येक वर्ष घटस्थापनादेखि विजयादशमीसम्म अन्न ग्रहण नगरी अनुष्ठान गर्ने गरेको उनले बताए।  छठ पर्वमा पनि उनी झण्डै ३ किलोमिटर दण्ड प्रमाण गर्दै घाट सम्म पुग्ने गरेका छन् ।

पोखरिया स्थित शिवपाच्नायन मन्दिरमा राखिनेको गरेको सामुहिक जमरा राख्ने तथा देवी पुजनमा समेत कर्ताकारुपमा पराजुली स्वयं वसेका छन् । धार्मिक कर्म गर्दा शान्तिको महसुस हुने बताउने पराजुली सानै उमेरदेखि धार्मिक कर्म र अनुन्ठानका कार्य समेत गर्दै आएका छन् ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल