Birat Post बिहिबार, कार्तिक २७, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ२७ कार्तिक/ नवनियुक्त प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कार्यालय सहयोगीदेखि वरिष्ठ सई र तिनका आश्रित परिवारलाई आकस्मिक कर्जा उपलब्ध गराउने निर्णय गरेका छन्।

बिहीबार ३३ ‌‌औँ आइजिपीका रूपमा पदभार ग्रहणपछि नीति निर्माण समिति (पिसिसी) बैठकमार्फत् प्रहरी कल्याण कोषबाट खर्च हुनेगरी सहुलियत कर्जा उपलब्ध गराउने निर्णय कार्कीले गरेका हुन्।

५ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने निर्णय भएको हो।

उक्त कर्जा स्वास्थ्य, शिक्षा, घरायसी समस्यालगायतका आकस्मिक अवस्थामा दिइने पनि प्रहरी कार्यालयले जानकारी दिएको छ। कर्जाको सीमा २ लाख रुपैयाँसम्म हुने छ।

कात्तिक २४ गतेको मन्त्रिपरिषद् बैठकबाट आइजिपीमा बढुवा भएका कार्कीले बिहीबारदेखि जिम्मेवारी सम्हालेका हुन्।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल