Birat Post सोमबार, मंसिर २९, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ २९ मंसिर–सुहाङ नेम्वाङले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्।

ओली पक्षले प्यानलमा नराखेपछि उनले केन्द्रीय सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन्। उनी दिवंगत नेता सुवास नेम्वाङका छोरा हुन्।

एमालेको एघारौँ महाधिवेशनमा केपी ओली पक्ष र ईश्वर पोखरेल पक्ष प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।

सम्बन्धित

ताजा अपडेट
कोइलाखानीमा ज्यान गुमाउने नेपालीको संङ्ख्या चार पुग्यो
सिरहा कारागारभित्र पेस्तोल र दुई थान गोली बरामद भएपछि नाइकेसहित १३ जना नियन्त्रणमा
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल