Birat Post बुधबार, पुष १६, २०८२ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ,१६ पुष। मोरङ उद्योग व्यापार संघको आयोजनामा संचालन भईरहेको विराट एक्स्पोकै सन्दर्भमा आयोजित थिमेटिक सेसनमा प्रस्तुत भएमध्ये चार उत्कृष्ट आईडिया छनोटमा परेका छन् ।

संघले संचालन गरेको बुट क्याम्पबाट छनोट भएका अन्तिम १५ बाट छानिएका १३ मध्ये चार वटालाई निर्णायकले उत्कृष्ट ठहर गरेका हुन । छनोट भएका उनीहरुले अब आईडिया स्टुडियो सिजन ९ मा सिधा प्रवेश पाएका छन् ।

संघले आह्वान गरेपछि कोशी प्रदेशका विभिन्न जिल्लाका १० जिल्लाबाट ५२ आईडिया दर्ता भएको र क्याम्पमा सहभागी भई अन्तिम १५ छनोट गरिएको जनाएको  छ।

विराट एक्स्पो स्थलमा दैनिक आयोजना भईरहेको थिमेटिक सेसनकै क्रममा आईडिया पिच गरेका मध्ये विष्णु पोखरेल, जीवन कुसवाहा, भिजन प्रताप खत्री र आयुष आचार्यले पिच गरेका आईडिया उत्कृष्ट ठहर गरिएका हुन ।

उनीहरुको आइडियालाई उद्यमशीलता विकाससँगै व्यवसायमा रुपान्तरण गर्न संघले समन्वकारी भूमिका निर्वाह गर्ने अध्यक्ष अनुपम राठीले बताएका छन् ।

सम्बन्धित

ताजा अपडेट
 विद्यार्थीलाई न्यानो कपडा वितरण 
स्टार्ट अप जिरो टु हिरो अन्तर्गत चार आईडिया छनोट
१५ वर्षको अवधिमा सीमानाकाबाट १ हजार ६५४ जनाको उद्धार

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल