Birat Post सोमबार, पुष २८, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,२८ पुस । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै गतिविधि नगर्न अपील गरेका छन् ।

कांग्रेसका सभापति शेरबहादुर देउवा निवासको भएको बैठकपछि खड्काले विशेष महाधिवेशन पक्षधरलाई लक्षित गर्दै पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘देशको विषम परिस्थितिका प्रति गम्भीर हुँदै पार्टीभित्र उत्पन्न असहज अवस्थालाई समाप्त पार्न जरूरी छ। यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु।’

सम्बन्धित

ताजा अपडेट
अन्तर प्रदेश पर्यटनमा सहकार्य आवश्यक :मन्त्री पराजुली
कांग्रेस विशेष महाधिवेशन : निष्कर्षमा पुग्न नसकेपछि बन्द सत्र लम्बियो
प्रतिकूल असर पर्ने गतिविधि नगर्न कांग्रेस कावा सभापति खड्काको अपिल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल