Birat Post सोमबार, पुष २८, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,२८ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पेस गरेका प्रतिवेदनमाथिको छलफल घनिभूत रूपमा चलिरहँदा निष्कर्षमा पुग्न नसकेपछि बन्द सत्र लम्बिएको हो । मंगलबार नै नेतृत्व चयनसमेत थालिने पनि बताइएको छ ।

यसअघि बन्द सत्रको अध्यक्षता काठमाडौं ५ का महाधिवेशन प्रतिनिधि ८८ वर्षिय श्यामबहादुर खड्काले गरेका थिए । महामन्त्रीद्वयले कांग्रेसलाई सुधार्न विभिन्न एजेण्डा पेश गरेका छन् । उनीहरुको प्रतिवेदनमाथि ९ समूह बनाएर छलफल सुरु भएको छ ।भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले भने पार्टीलाई असर पर्ने कुनै पनि गतिविधि नगर्न भन्दै विज्ञप्ती जारी गरेका छन्।

सम्बन्धित

ताजा अपडेट
श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
मतपेटिकाकै मत आधिकारिक मानिनेः आयोग
नेकपा र एमाले दुइ दल तीन प्रदेशमा नील

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल